Deepak K Shrestha-Status of Self-regulation in Kaski Media
पत्रकारिताको सिद्धान्त, समाचारलाई सन्तुलित बनाउने, तथ्यगत सूचनाको मात्रै प्रयोग गर्ने र समाचारलाई विश्वसनिय बनाउने सा्रेतको प्रयोग गर्ने, प्रलोभनको समाचारको भुणहत्या नगर्ने काम आत्माअनुशानको पहिलो कडी हो ।
Dambar Bahadur Adhikari-Status of Self-regulation in Tanahu Media
आत्मानुशासन भन्ने विषय हरेक पेशा व्यवसाय अपरिहार्य विषय हो ।तसर्थ पत्रकारितामा पनि आत्माअनुशासनको विशेष महत्व रहेको छ । किनकि आत्मानुशासन भन्दा बाहिर गएर पत्रकारिता गरिएको खण्डमा पत्रकारिता अमर्यादित हुने गर्दंछ आत्मानुशासन भन्ने विषय हरेक पेशा व्यवसाय अपरिहार्य विषय हो ।
Dilip Poudel-Status of Self-regulation in Baglung, Myagdi and Parbat Media
कुनै राजनीतिक दलको सदस्य बन्नु अघि सावधानिपूर्वक विचार गर्नुहोस । २. दलिय कार्यकर्ताबाट हुन टाढा रहनुहोस् ३. राजनीतिक भूमिकामा नसम्हाल्नुहोस् ४. पेशागत दुरी कायम गर्नुहोस् तपाईँको निजी व्यवसाय छ की ? २. तपाईको एउटा व्यवसायिक कम्पनी/गैसस अन्य कुनै पक्षसँग स्वार्थ जोडिएको छ की ? ३. तपाईँको कोही आफन्त वा साथीले लगानी गरेको छ की ? […]