आत्मानुशासन भन्ने विषय हरेक पेशा व्यवसाय अपरिहार्य विषय हो ।तसर्थ पत्रकारितामा पनि आत्माअनुशासनको विशेष महत्व रहेको छ । किनकि आत्मानुशासन भन्दा बाहिर गएर पत्रकारिता गरिएको खण्डमा पत्रकारिता अमर्यादित हुने गर्दंछ आत्मानुशासन भन्ने विषय हरेक पेशा व्यवसाय अपरिहार्य विषय हो ।