मकवानपुरको पत्रकारितामा सन्दर्भमा पत्रकारहरुले अपवाद बाहेक आफूले आफैलाई पत्रकार आचार संहिताको दायरामा राखेर अनुशसित पत्रकारिता गरेको भन्न सकिन्छ । पश्चिमका छिमेकी प्रदेशहरुमा हुने गरेका पत्रकारिता आचार संहिताका चरम उल्लंघन र सामन्यतः नैतिकताको समेत ख्याल नराखी गरिने सञ्चारकर्मभन्दा मकवानपुर निकै टाढा छ ।