- कुनै राजनीतिक दलको सदस्य बन्नु अघि सावधानिपूर्वक विचार गर्नुहोस ।
२. दलिय कार्यकर्ताबाट हुन टाढा रहनुहोस्
३. राजनीतिक भूमिकामा नसम्हाल्नुहोस्
४. पेशागत दुरी कायम गर्नुहोस् - तपाईँको निजी व्यवसाय छ की ?
२. तपाईको एउटा व्यवसायिक कम्पनी/गैसस अन्य कुनै पक्षसँग स्वार्थ जोडिएको छ की ?
३. तपाईँको कोही आफन्त वा साथीले लगानी गरेको छ की ?
४. तपाईँलाई समाचार तयार गर्न पैसा/सहयोगको आश्वासनको प्रस्ताब आएको छ की ?
५. तपाईँको सञ्चार माध्यमलाई नियमित विज्ञापन /प्रायोजित कार्यक्रम प्रदान गरेको छ की?
कुनै राजनीतिक दलको सदस्य बन्नु अघि सावधानिपूर्वक विचार गर्नुहोस ।
२. दलिय कार्यकर्ताबाट हुन टाढा रहनुहोस्
३. राजनीतिक भूमिकामा नसम्हाल्नुहोस्
४. पेशागत दुरी कायम गर्नुहोस्